एसियन गेम्स छनोटमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पच्छ्याउँदै नेपाल

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
www.canadanepal.com · 2 घण्टा अघि

मलेसियामा जारी एसियन गेम्स छनोट अन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पच्छ्याइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ११३ रन बनाएको थियो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो र आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू