विदेशी पर्यटकको सहजताका लागि मुस्ताङको छुसाङ–पा–ताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

यस स्टोरीको अंश: सगरमाथा म्याराथनमा सहभागी अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार
hamrakura.com · 1 हप्ता अघि

उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको पदयात्रालाई सुरक्षित र सहज बनाउन छुसाङ–पा–ताङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य सुरु गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत यो कार्य अगाडि बढाएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू