एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल भन्छन्, गैरआवासीय नेपाली विधेयकको मस्यौदामाथि व्यापक छलफल हुन्छ
kendrabindu.com · 1 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन्। एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) ले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू