नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त
▸ यस स्टोरीको अंश: नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, मन्त्रिपरिषद्द्वारा निर्णय
सहसचिव मुकेश डंगोल नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय पनि गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›