यी हुन् मन्त्रिपरिषदले गरेका चार निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्बाट चीनलाई पठाउने चिलिमे–केरुङ प्रसारण लाइन आयोजनाको प्रतिउत्तर पत्र स्वीकृत
सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›