तीन महिनापछि उड्डयन प्राधिकरणले पायो नेतृत्व, मुकेश डंगोल बने महानिर्देशक
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, सहकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करिब तीन महिनापछि पाँच वर्षका लागि पूर्णकालिन महानिर्देशक पाएको छ। तीन महिनादेखि निमित्तको भरमा चलिरहेको प्राधिकरणले सोमबारबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव समेत रहेका मुकेश डंगोललाई महानिर्देशकको रूपमा पाएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›