सरकारले भन्सार दर संरचना सरल बनाउँदै, ११ तह घटाएर ७ तहमा सीमित
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले भन्सार दर प्रणालीलाई सरल र प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण सुधारको घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत हालको ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गर्ने निर्णय सार्वजनिक गरेका हुन्। यस कदमले भन्सार प्रणालीलाई पारदर्शी, सहज र व्यवसायमैत्री बनाउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित