वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

यस स्टोरीको अंश: वैद्य अर्गनाइजेसन अल्ट्राभोइलेटको आधिकारिक वितरक नियुक्त, एक्स ४७ क्रसओभर ल्याउँदै
www.makalukhabar.com · 2 घण्टा अघि

वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यससँगै कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ ७७ को ओरिजिनल र एफ ७७ रिकन मोडलको बुकिङ पनि खुलाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू