प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक
▸ यस स्टोरीको अंश: जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायोप्रिमियर डिस्टिलरी लिमिटेडले ‘एट पिक्स’ नामक नयाँ ब्रान्ड बजारमा सार्वजनिक गरेको छ। हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको यो ह्विस्कीलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविकस्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेसनसँग संयोजन गरी तयार गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित