‘बिजुली खेर गयो भने उर्जा उत्पादकदेखि बैंकसम्म हामी सबै डुब्छौँ’ [अन्तर्वार्ता]
▸ यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र अहिले अत्यन्तै संवेदनशील मोडमा रहेको बताएका छन् । सरकारले लक्ष्य लिएको ३० हजार मेगावाट विद्युत उत्पादन सम्भव नदेखिएको र अहिलेको गतिमा १० हजार मेगावाटसम्म पुग्न सक्ने उनको भनाइ छ । सरकार र निजी क्षेत्रले सामूहिक प्रयास गर्नसके नेपालले डेढदेखि दुई लाख मेगावाटसम्मको सम्भावना उपयोग गर्न सकिने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›