सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा तोडियो अनशन

यस स्टोरीको अंश: सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ दिनको अनशन अन्त्य
kendrabindu.com · 1 हप्ता अघि

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायत माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि खानले आफ्नो अनशन अन्त्य गरेकी छन् । सहमतिअनुसार कुर्मीको मुद्दालाई यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ र अनुसन्धानमा कमजोरी पाइएमा प्रहरी कर्मचारीमाथि कारबाही हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू