त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीले मन्त्रीको गाडीलाई फुटपाथ पार्किङमा कारबाही गर्यो
प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा मङ्गलबार काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान ३७ मा रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›