प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारणका लागि दरखास्त आह्वान गर्‍यो
www.reportersnepal.com · 6 दिन अघि

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत एक जना योग्य उम्मेदवार छनोट गर्न आवेदन माग गरेको हो। इच्छुक तथा योग्य व्यक्तिले २०८३ जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू