बाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
baahrakhari.com · 2 दिन अघि

अविरल वर्षापछि खसेको पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीपहिरोका कारण दुई झोलुङ्गे पुल र निर्माणाधीन दुई सडक पुलमा क्षति पुगेको छ । यसका साथै जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू