बालेन सरकारको पहिलो बजेट भाषण (लाइभ)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रचण्ड बहुमत ल्याएपछि वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। यही शक्तिशाली सरकारले आफ्नो पहिलो बजेट ल्याएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›