मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विश्वासको मत दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›