जिप दुर्घटनामा एक जनाको मृत्यु

यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
www.kathmandupati.com · 9 घण्टा अघि

नुवाकोट छहरे टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङ नजिकै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको विधुतीय कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिराहाका सञ्जीवकुमार चौधरीको काठमाण्डुस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते उत्सव पोखरेल र लोकेश मिश्रको उपचार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू