क्युबासँग तनाव बढ्दै जादा क्यारिबियन सागरमा पुग्यो अमेरिकी युद्धपोत ‘युएसएस निमिट्ज’
▸ यस स्टोरीको अंश: अमेरिका र क्युबाबीच बढ्दो तनाव: क्यारेबियन सागरमा अमेरिकी युद्धपोत तैनाथ
अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको छ। यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो। अमेरिकी प्रशासनले क्षेत्रीय सैन्य उपस्थिति थप बलियो बनाउन युद्धपोत पठाइएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›