क्युबामाथि आक्रमण गर्ने अमेरिकी तयारी, रुबियो भन्छन्: ‘शान्तिपूर्ण समाधानको सम्भावना धेरै कम’
▸ यस स्टोरीको अंश: अमेरिका र क्युबाबीच बढ्दो तनाव: क्यारेबियन सागरमा अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले क्युबालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको खतरा भन्दै टिप्पणी गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि चुनौती भएको बताएका हुन् । उनले क्युबासँग शान्तिपूर्ण सहमति हुने सम्भावना “धेरै कम” रहेको समेत उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›