अर्थतन्त्रको ऐना : ६६ खर्ब ९ करोडको अर्थतन्त्र, आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
nayapage.com · 1 घण्टा अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार (जीडीपी) उपभोक्ता मूल्यमा ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। यस वर्ष देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान छ, जुन गत वर्षको ४.४३ प्रतिशतको तुलनामा केही न्यून हो। फागुनसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जसका कारण शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँ र चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू