एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, ‘पार्टी तपाइँको प्राइभेट कम्पनी हो?’
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओली निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीलाई संकटबाट जोगाउन भन्दै राजीनामा मागेका हुन् । उनीहरूले पार्टी इतिहासकै कमजोर अवस्थामा रहेको कुरा निर्वाचन परिणामले देखाइसकेको भन्दै अब नयाँ ढंगले अगाडि बढ्न अध्यक्षले नै सहजीकरण गर्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›