अर्थतन्त्र उकास्नका लागि सरकारलाई सांसद श्रीरामले दिए टिप्स, ‘सनसेट ऐन अपरिहार्य छ’

यस स्टोरीको अंश: सांसद न्यौपानेले अर्थतन्त्र उकास्न जलविद्युत र उत्पादनमूलक उद्योगमा जोड दिँदै सनसेट ऐन अपरिहार्य रहेको बताए
bizmandu.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले अर्थतन्त्र उकास्नका लागि जलविद्युत आयोजना र उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले जलविद्युत उत्पादन बढाउँदा र उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदा वार्षिक ५ खर्ब रुपैयाँभन्दा बढी जोगिने आंकडा सुनाउँदै ठूला आयोजनामा कानुनी झन्झट, कमजोर प्रशासन र समन्वय अभावले ढिलाइ भइ लागत बढेकोले एक दशकका लागि सनसेट ऐन अपरिहार्य रहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू