अमेरिकाद्वारा नेपाललाई सामान्य लक्ष्य, दीपेन्द्रको उत्कृष्ट बलिङ

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
www.hamrokhelkud.com · 1 हप्ता अघि

आइसिसी विश्व कप लिग २ मा अमेरिकाले नेपाललाई जितका लागि १ सय ९६ रनको सामान्य चुनौती दिएको छ । टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो । दीपेन्द्रको बलिङ उत्कृष्ट रह्यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू