टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ । अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित