विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
▸ यस स्टोरीको अंश: लालीगुराँस नगरपालिकाले बाँदर लखेट्न सार्वजनिक बिदा दिने सूचना जारी
लामो समयदेखि चलचित्र अभिनयमा रहेका हास्यब्यंग्य अभिनेता विल्सन विक्रम राईले आफ्नो लेखन तथा निर्देशन हास्य टेली सृंखला ‘फुर्के नम्बर १’ सुरु गरेका छन् । लामो समयपछि यसलाई पुन निर्माण सुरु गरेका उनले बताए । यो प्रत्येक मंगलवार ‘तक्मे बुढा डटकम’बाट रिलिज हुने भएको छ । विल्सनसँगै यसमा कविता आले, बुद्धि तामाङ, रबिन्द्र झा, रजनी गुरुङ, उदय सुब्बालगायतको अभिनय रहने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›