सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
▸ यस स्टोरीको अंश: नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुमका २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्यो
एनसेल फाउन्डेसनले यस वर्षपनि देशव्यापी रुपमा ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनको तयारीमा रहेका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गर्दै फाउन्डेसनले छात्रवृत्तिको घोषणा गरेको हो । छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›