सुस्तामा प्रहरीलाई नै सास्ती
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा बाढीले १० को मृत्यु, सयौँ घर क्षतिग्रस्त
नवलपरासीको सुस्तावासी बर्खा नजिकिँदै गर्दा नारायणी नदीको डुबानको त्रासले चिन्तित छन्। सशस्त्र प्रहरी बल नेपाल (बिओपी) ले उद्धारका लागि डुङ्गा तयारी अवस्थामा राखेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुस्तामा सशस्त्र प्रहरी हटाउन दबाब दिने गरेको छ। सुस्ताका बासिन्दाले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्ने गरेकाले नेपालले सवारीसाधन र भन्सार कर उठाउन सकेको छैन, जसले गर्दा राजस्व गुम्दै गएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›