नेपाली भूमि विदेशीको मैदान, सरकार सुकुम्वासीमा सीमित
▸ यस स्टोरीको अंश: सीमा क्षेत्रमा कडाइ र भारतको अतिक्रमणबारे सरकारको मौनताको आलोचनारास्वपाको सरकारले भन्सार कडाईँ गरेपछि भारतीय सीमा क्षेत्रमा बसोवास गर्ने अधिकांश सर्वसाधारण नागरिक आतंकित बनेका छन् । सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले घरायसी प्रयोगको लागि भारतबाट खरिद गरी ल्याएको रु १०० भन्दा बढी मूल्यको सामानको कर तिर्नुपर्ने भएपछि विरोध सुरु भएको छ । सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरु नेपाली बजारमा भन्दा भारतीय बजारमा घरायसी सामान सस्तो पाउने भएकाले भारतीय बजारबाट ल्याउने गर्दै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›