एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक

यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
ghatanarabichar.com · 3 दिन अघि

११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा नेपालकी पलेशा गोवर्द्धनले कास्यपदक जितेकी छन् । मङ्गोलियाको उलानबटारमा सोमबार (११ जेठ) भएको प्रतियोगिताको के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन् । सेमिफाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि पलेशा कास्यमा सीमित भइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू