अध्यक्ष ओलीद्वारा इदको शुभकामना
▸ यस स्टोरीको अंश: एमाले अध्यक्ष ओलीद्वारा बकर इदको शुभकामना, धार्मिक सहअस्तित्वमा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको र यहाँका विभिन्न धार्मिक स्वरहरू सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›