गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो सम्बोधन- देशको प्रमुख शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले देशका सबै नागरिकलाई पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको बताएका छन्। १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशको समुन्नत भविष्यका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्ने अवसर दिएको उल्लेख गरे। मन्त्रिपरिषदको सिफारिसका आधारमा गणतन्त्र दिवसमा पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित