दुर्गा प्रसाईं पक्राउबारे लिखित जवाफ २४ घण्टाभित्र पेस गर्न माग
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›