वैशाखमा मात्रै बैंकिङ कसुरदेखि ज्यान मार्नेसम्मका फरार २३१९ जना पक्राउ
▸ यस स्टोरीको अंश: वैशाखमा लागूऔषध कारोबारी र फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले गत वैशाखमा देशभरबाट विभिन्न मुद्दाका २३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›