स्वास्थ्यकर्मीको लागि: कानून छ, न्याय छैन
▸ यस स्टोरीको अंश: क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी
नेपालमा श्रम ऐन, २०७४ अनुसार कर्मचारीले दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम गर्न नपाउने र ओभरटाइम गरे डेढ गुणा भत्ता पाउनुपर्ने व्यवस्था छ, तर यो कानून चिकित्सकलाई भने लागू नभएको जस्तो छ । प्रायः शिक्षण अस्पतालमा चिकित्सकहरू दैनिक १२ घण्टाभन्दा बढी काम गर्न बाध्य छन् । अन-कलको नाममा थप काम लगाइन्छ र यसको परिणामस्वरुप १८ प्रतिशत चिकित्सक उच्च तनावमा र ६८ प्रतिशत मध्यम तनावमा रहेको एक अध्ययनले देखाएको छ । चिकित्सकको सुरक्षा भनेको बिरामीको सुरक्षा हो र राज्यले यो बुझ्न ढिला गर्नु हुँदैन ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›