जापान-बेलायतको अनुभवबाट गाउँमै करोडौँको ट्राउट व्यवसाय गर्दै दाजुभाइ
▸ यस स्टोरीको अंश: विदेशबाट फर्किएका गुरुङ दाजुभाइले कास्कीमा खोले सफल ट्राउट फार्म, पर्यटकको रोजाइमा पर्यटकीय गन्तव्य
माछापुच्छ्रे गाउँपालिका-३ भुर्जुङखोलास्थित मुलखेत ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइ अमृत गुरुङ र लच्छीन गुरुङले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो। दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् र वार्षिक २५ टन माछा उत्पादन हुने गरेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित