आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल वर्षाका कारण रोकिएको छ । ईडन गार्डन्समा भइरहेको खेलमा वर्षाले रोकिनुअघि मुम्बईले ८ ओभरमा ४ विकेट गुमाएर ५७ रन बनाएको थियो । प्लेअफ सम्भावना जोगाइराख्न कोलकातालाई यो खेल जित्नै पर्ने दबाब छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›