बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोबाट घर, पुल र जलविद्युत् आयोजनामा क्षति
www.capitalnepal.com · 3 दिन अघि

अविरल वर्षापछि खसेको पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीपहिरोले दुई झोलुङ्गे पुल, निर्माणाधीन दुई सडकका पुल र जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू