समुदाय उद्यम : स–मिल स्थापना गर्दा राज्यका निकायबाट पाएको हैरानी
गढवा गाउँपालिकाको वडा नम्बर–१, २ र ३ का करिब ६ हजार उपभोक्ताको दाउरा घाँस गर्ने १२ वटा सामुदायिक वन हुन् । वनमा धेरै पटक भएका आगालागीहरूलाई ज्यानको बाजी मारेर उपभोक्ताले नियन्त्रण गरेको कुलापानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा बताउँछन् । उपभोक्ताको जागरुकताले नै वनमा हुने चोरी तस्करी नियन्त्रणमा छ । तर, सरकारको सम्पत्ति जोगाए बापत राज्यका निकायबाट स्याबासी पाउनुको सट्टा यहाँका उपभोक्ताले सरकारी निकायबाट पाएको दु:ख, झमेला र हैरानीको कथा भने लामो छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित