‘आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा विदेश सम्बध’

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
baahrakhari.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले ३० देशका राजदूतलाई नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटवार्तामा उनले सरकारको विदेश नीतिबारे स्पष्ट पार्दै छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू