आर्थिक विकासका लागि बालेनले खोजे विदेशीको साथ, ‘विश्व बजारबाट लाभान्वित हुन चाहेका छौं’

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
bizmandu.com · 15 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताएका छन्। उनले मंगलबार युरोपेली संघ (ईयू)मा आवद्ध देशका राजदूत तथा मिसन प्रमुखलाई सिंहदरबारमा बोलाएर सामूहिक संवाद गर्ने क्रममा व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न चाहेको बताए। बालेनले लगानी आकर्षित गर्नका लागि प्रक्रियालाई थप सहज बनाउने बताएको उनको सचिवालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू