ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो वार्षिक सधारण सभा सम्पन्न

यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्‍यो, स्वदेश फिर्ती प्रक्रिया अघि बढ्यो
www.enepalese.com · 12 घण्टा अघि

ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषणा पत्र पास गर्दै सम्पन्न भएको छ । सभाले आजीवन सदस्य संख्या बढाउने, नयाँ स्टेट कमिटी गठन गर्ने र स्टिम मेम्बर व्यवस्था गर्ने प्रस्ताव पारित गरेको छ । प्रमुख अतिथि नारायण श्रेष्ठले पुरस्कार कोष स्थापनाका लागि वार्षिक एक हजार डलर दिने घोषणा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू