ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो बार्षीक सधारण सभा सम्पन्न!
▸ यस स्टोरीको अंश: अष्ट्रेलियामा घर किन्न चाहने ग्राहकलाई सहयोग गर्ने बायर्स एजेन्ट सेवा सुरु
ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो साधारण सभा तीन बुँदे घोषणा पत्र पास गर्दै सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नारायण श्रेष्ठले बिडिएलाई वर्षको एक हजार डलर सहयोग गर्ने घोषणा गरे। सभाले आजीवन सदस्य संख्या बढाउने, संस्थाको स्टेट समिति विस्तार गर्ने र सदस्यता विधानमा नयाँ प्रकार थप्ने प्रस्ताव सर्वसम्मत पास गर्यो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›