लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
▸ यस स्टोरीको अंश: ओली भन्छन्, गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षण गरिनुपर्छ
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन् ,’आज– ठीक अठार वर्षअघि हामी नेपालीले आफैँले निर्वाचित गरेको संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित