चौथो सातामा ‘लालीबजार’: ‘फ्यामिली’ दर्शकको साथ

यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
kendrabindu.com · 14 घण्टा अघि

नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । कानूनी विवादका कारण सुरुमा दर्शकहरू एक्लै आए पनि अहिले परिवारसहित आउने क्रम बढेको कलाकार रवीन्द्रसिंह बानियाँले बताए । यम थापाको लेखन तथा निर्देशन रहेको फिल्मले १० करोडको आँकडा पार गर्ने विश्वास छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू