सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनपछि सांसद गणेश कार्की भन्छन्– ‘प्रमाणका आधारमा अनुसन्धान होस्’
राष्ट्रिय मानवअधिकार आयोगको २६औँ स्थापना दिवसकै अवसर पारेर २३ र २४ भदौ २०८२ मा भएको ‘नवयुवा (जेन-जी) आन्दोलनको अनुसन्धान प्रतिवेदन’ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्यहरूले आयोगलाई खुला चुनौती दिन थालेका छन् । जस्तो कि रास्वपाका सांसद हरि ढकालले आयोगको प्रतिवेदन सार्वजनिक भएपछि देशमा ‘युद्ध जारी’ रहेको कटाक्ष गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›