आयोगको प्रतिवेदनपछि गणेश कार्कीले भने– ‘ममाथि अनुसन्धान होस्’
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनपछि सांसद गणेश कार्की भन्छन्– ‘प्रमाणका आधारमा अनुसन्धान होस्’
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित दर्जन बढी सांसदमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदनले सिफारिस गरेको छ । रास्वपा सांसद गणेश कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस भएपछि उनले आयोगको प्रतिवेदनलाई चुनौती दिँदै आफूले हिंसा भड्काएको वा कुनै ठाउँमा उत्तेजक भाषण दिएको भए त्यसको प्रमाण दिन चुनौती दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›