पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
▸ यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, एक सम्पन्न
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, रानीसैन क्षेत्रमा सुरक्षा चौकी निर्माण तथा पर्यटन प्रवद्र्धन अभियान अघि बढिरहेका बेला भएको हिंसात्मक आक्रमणले सिंगो सुदूरपश्चिमलाई स्तब्ध बनाएको छ । हुम्लाबाट आएको भनिएको सयौं व्यक्तिको समूहले वडा सदस्यको घरमा प्रवेश गरी कुटपिट, लुटपाट र आतंक मच्चाएपछि चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको कडा भत्र्सना गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›