भिसा सकिएर कम्बोडियामा रहेका नेपालीलाई एक साता भित्र स्वदेश फर्किन आग्रह

यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्‍यो, ३०२ जना स्वदेश फर्कन बाँकी
kharibot.com · 12 घण्टा अघि

कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासका अनुसार कम्बोडिया सरकारले हालसम्म आठ चरणमा गरी ६०२ जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिसकेको छ । तोकिएको समयभित्र फर्किन नसके नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कम्बोडिया सरकारले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू