बजेटले जनताको अपेक्षा सम्बोधन गर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा आगामी बजेटले जनताको अपेक्षा सम्बोधन गर्ने दाबी
www.kathmandupati.com · 3 घण्टा अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दाबी गरेका छन्। उनले बजेटले मुलुकको अर्थतन्त्रलाई स्पष्ट मार्गचित्र प्रस्तुत गरेको, नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको र विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू