जलवायु विपदलाई सम्बोधन गरिएन भने हामीले ठूलो मानवीय संकटको सामना गर्नुपर्छ– अर्याल

यस स्टोरीको अंश: सांसद तामाङले जलवायु संकट र बाँझो जमिनबारे सरकारको ध्यानाकर्षण गराइन्
www.setopati.com · 1 दिन अघि

नेकपा एमाले संसदीय दल उपनेता पद्मा अर्यालले जलवायु परिवर्तनका जोखिमपूर्ण संकेत देखिन थालेको भन्दै बेलैमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले जलवायु परिवर्तनको न्यूनीकरण एवं अनुकूलनका निम्ति राज्यले स्थानीय तहदेखि समुदायसम्म सामूहिक सहभागितामा आधारित विशेष अभियान/कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन्। जलवायु परिवर्तनका संकेतलाई सम्बोधन गर्न पर्याप्त कदम नचालिए निकट भविष्यमा थुप्रै जनताले थात थलो छाडेर बसाइँ सर्न बाध्य हुने प्रक्षेपण अध्ययनहरूले देखाएको पनि उनले बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू